‘नेपाली छोरा’ नामक ह्याकरले गरे बंगलादेशी शैक्षिक संस्थाको वेवसाइट ह्याक्

20140418-025858 pm.jpg

एजेन्सी ।
नेपाली ह्याकरले बंगलादेशको एक शैक्षिक संस्थाको वेवसाइट् ह्याक् गर्न सफल भएका छन् । बंगलादेशस्थित http://shaheen.edu.bd/ नामक सञ्चालनमा रहेको शैक्षिक संस्थाको वेवसाइटलाई नेपाली ह्याकरले ह्याक् गरेको बताइएको छ। साइट ह्याक गर्नेको नाम भने ‘ ह्याक्ड बाइ नेपाली छोरो’ भनेर लेखिएको छ। ह्याक भएको साइटमा नेपालको राष्ट्रिय झण्डा राखिएको छ ।

20140418-025951 pm.jpg

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s