विश्वकपका लागि साकिराको ‘ला ला ला’ (भिडियो सहित)

20140326-054102 pm.jpg

चर्चित कोलम्बियन पपस्टार सकिराले यसपटकको विश्वकप फुटबलका लागि गीत गाएकी छिन् । सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकप फुटबलका लागि उनले गाएको ‘वाका वाका’ बोलको गीत चर्चित भएको थियो ।
अब पुन ‘ला ला ला’ बोलको विश्वकप गीत गाएर उनले संसारलाई एकपटक पुन नचाउने छिन् । यसपालीको गीत उनले आफै लेखेकी हुन् ।

यो नयाँ गीत ‘डेयर’को संशोधित रुप हो । गीतको रेकर्डिङ्ग भईसकेको छ र यो गीत युट्युबमा पनि सार्वजनिक भएको छ । केही म्युजिक कम्पनीले फुटबलका केही दृष्यलाई मिलाएर गीतको भिडियो नै बनाएर सार्वजनिक गरेका पनि छन् । आफ्नो एल्बममा समावेश भएको ‘डेयर’ बोलको गीतको संशोधित रुपको रुपमा उनले विश्वकप गीतलाई तयार पारेकी हुन् । ब्राजिलमा हुने फुटबलको महाकुम्भमेलामा साकिराको ‘ला ला ला’ ले सबैको ध्यान खिच्नेमा साकिरा विश्वस्त देखिएकी छिन् । “यो जोशिलो ब्राजिलियन गीत को, गीतको संगीत पनि मेरै हो, मैले विश्व कपका लागि भनेरै यो गीत रेकर्ड गराएकी हुँ”, ३७ वर्षकी गायिका भन्छिन् ।

भिडीयो हेर्नको लागी यहाँ http://youtu.be/jCLKgcWN6eM क्लिक् गर्नुहोस् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s