Task Manager लाई Enable या Disable गर्ने तरीकाहरु यसप्रकार छन्:-
१) Start \ Run \ Regedit ।
२) Regedit भित्र HKEY_CURRENT_USER\Software\Microsoft\Windows\CurrentVersion\Policies\System ।
३) दाँया भागमा Right क्लिक गरेर New DwordValue बनाउनुस् र नाम राख्नुस् DisableTaskMgr ।
४) Task Manager Enable गर्नको लागि Value लाई 0 राखी दिनुस् ।
५) Disable गर्न को लागि Value 1 राख्नुस् ।
Advertisements