Desktop बाट Recycle Bin लाई हटाउनुहोस् यसरी

तपाईंको कम्प्युटरको Desktop बाट Recycle Bin लाई हटाउन चाहनु हुन्छ भने यि तरीकाहरु अपनाउन सक्नुहुनेछ :-

१) Start मा क्लिक गर्नुस् अनी Run मा क्लिक गरेर Regedit टाइप गर्नुस् र Enter थिच्नुस् ।

२) त्यसपछि HKEY_Local_Macine \ Software \ Microsoft \ Windows \ Current Version \ Explorer \ Desktop \ Namespace ।

३) Namespace को “+” मा क्लिक गर्नुस् ।

४) 645FF040-5081-101B-9F08-00AA002F954E मा क्लिक गर्नुस् ।

५) दाँया पट्टीको Default लाई डबल क्लिक गर्नुस् र Value Data को Recycle Bin लाई हटाइदिनुस् ।

६) आफ्नो कम्प्युटरलाई Re Boot गर्नुस् ।

अब तपाईंको कम्प्युटर Start हुँदा Desktop बाट Recycle Bin हटीसकेको हुनुपर्दछ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s