तपाईंको कम्प्युटर ढिलो चलेको छ ? यो सामान्य तरिका अपनाउनुहोस् ।

CleanUp सफ्टवेयर को प्रयोग पनी गर्न सक्नुहुन्छ ।

तपाईंको कम्प्युटर ढिलो चलेको छ ? यदि तपाईंलाई त्यस्तो लागेको छ भने तपाईंको कम्प्युटरको HardDrive मा नचाहिने अथवा भनौ Useless फाइलहरुको थुप्रो लागेको हुन सक्छ र यसै कारणले पनि तपाईंको कम्प्युटर slow चलेको हुन सक्छ ।
तपाईंले कसरी यस्ता नचाहिने फाइलहरु पत्ता लगाउने र Delete गर्ने त ? कुनै यस्तै software को प्रयोग बिना यो एक किसिमले असम्भब नै छ । त्यसैले यहाँ यस्तै एउटा CleanUp भन्ने प्रोगाम बारे चर्चा गर्न लागेको छु । यो एउटा freeware प्रोग्राम हो र तपाईंले यो सफ्टवेर फ्री मा आफ्नो कम्प्युटरमा download गर्न सक्नु हुन्छ ।
यो एकदम powerful टूल्स भएको सफ्टवेर हो र तपाईंले यो सफ्टवेर चलाएर आफ्नो कम्प्युटरको त्यस्ता नचाहिने Useless फाइलहरु जस्तै : तपाईंको कम्प्युटरको browser’s history, bookmarks, favorites, cookies लगायत तपाईंको privacy related locations मा भएको फाइलहरु सबै delete गरिदिन्छ । त्यसैले यो सफ्टवेरको प्रयोग गरेर तपाईंले आफ्नो कम्प्युटरको privacy पनि जोगाउन सक्नु हुन्छ ।

यो सफ्टवेर डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला:- http://www.stevengould.org/downloads/cleanup/CleanUp40.exe ( यो software आफ्नो कम्प्युटरमा download गरिसके पछि यो प्रोग्राम चलाऊनुहोस् ।

अब सबभन्दा पहिला यसको Configure मिलाउँ , रातो घेरा भित्र भएको option मा क्लिक गर्नुहोस् ।

बाँया तिर भएको Bar लाई “Standard CleanUp!” सम्म लानुहोस् ।

तपाईंको कम्प्युटरमा धेरै किसिममा cookies हरु स्टोर भई बसेका हुन्छ जसले तपाईंको password, Logins हरुका password हरु save गरेका हुन्छन ।
यदि तपाईं यो हटोस् भन्ने चाहनु हुन्न भने “Delete Cookies” भन्ने option मा uncheck गर्नुहोस् । र okगर्नुहोस् ।

अब तपाईंको कम्प्युटरमा यो प्रोग्राम चलाऊन ready भयो । यो प्रोग्राम चलाऊनु भन्दा अगाडि यदि तपाईंले कुनै brower खोली राख्नु भएको छ भने त्यसलाई बन्द गरी दिनुहोस् र Clean Up बटन मा क्लिक गर्नुहोस् ।

प्रोग्रामले अब तपाईंको कम्प्युटरमा भएका Useless फाइलहरु Delete गर्न थाल्नेछ ।

सकिए पछि close बटनमा क्लिक गर्नुहोस् ।

त्यतिबेला एउटा popup message “CleanUp! is finished but it needs to logoff” display हुनेछ ।

Yes गर्नु भयो भने कम्प्युटर restart हुनेछ यदि पछि मात्र गर्न चाहनु हुन्छ भने No मा क्लिक गर्नुहोस् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s