कम्प्यूटरमा तपाईं आफ्नो Folder लाई Invisible बनाउनुहोस् यसरी

तपाईं आफ्नो Folder लाई Invisible बनाउन चाहनु हुन्छ भने यी तरीकाहरु अपनाउनुहोस् >>>

१) कुन् Folder लाई Invisible बनाउन चाहनु भएको हो त्यो Folder लाई Highlight गर्नुस् ।

२) Right माउस क्लिक गर्नुस् र Rename मा क्लिक गर्नुस् ।

३) Alt कि लाई थिची 0160 टाईप गर्नुस् ।

४) तपाईंको Folder को नाम हराइसकेको हुनेछ ।

५) अब उक्त Folder लाई Right क्लिक गर्नुस् , अनि क्रमश: Prperties \ Customize \ Change Icon मा क्लिक गर्नुस ।

६) त्यहाँ थुप्रै Icon हरुको लिस्ट छ, Scroll Bar लाई अली अली गरेर सार्दै जानुस्, त्यहाँ केही खाली ठाउँ देख्नुहुन्छ, त्यो खाली ठाउँलाई क्लिक गर्नुस् र ok, ok गर्नुस् ।

७) लु बधाई छ तपाईंलाई । तपाईंको Folder अब गायब् भयो । अब त्यो Folder लाई तपाईंले मात्र थाहा पाउने ठाउमा लगेर राख्न सक्नु हुन्छ ।

८) तपाईंले फेरी अर्को Folder लाई पनि यस्तै गर्न चाहनु भयो भने :- errorrenaming file or folder भन्ने मेसेज आउछ त्यसको लागि अर्को Folder लाई Rename गर्दा एक चोटि Space बार थिचेर अनी Alt कि थिचेर 0160 राख्दा हुन्छ ।

यसै गरी अरु Folder हरु पनि यस्तै गरी बनाउन सक्नु हुन्छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s