के तपाइँलाई तपाइँको इलोक्टोनिक आइडी कार्डको पिनकोड थाह छ ?

युरोपमा दिइने हरेक इलोक्टोनिक आइडी कार्डको पिन कोड हुने गर्दछ । विशेषत यो पिन कोड सधैं प्रयोग हुँदैन । अनलाइन् कार्य गर्दा वा कहिलेकाँही मात्र यो आइडी कार्डको पिन कोड प्रयोग हुने हुँदा धेरै लाई पिनकोड याद हुदैन । तर यो पिन कोड निकै महत्व पर्ुण्ा रहेको छ । तपाइँका विवरण आइडी कार्डमा रहने र बिना पिनकोड तपाइँका फाइल नखुल्ने हुँदा पिनकोड जतन गरी राख्नु पर्दछ । वेल्जियममा सन २०१३ मा लाखौं नागरिकले पिन कोड बिर्सेका थिए । समाचारमा जनाए अनुसार २८४१९३ ले नयाँ पिन कोडको लागि आवेदन दिएका थिए ।

20140127-093636 pm.jpg

त्यसो त नयाँ पिनकोड सित्तैमा पाइन्छ । तर कुनै शहरमा प्रशासकिय खर्चको लागि भन्दै केही शुल्क लिने गर्दछन् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s