स्वीजरल्याण्डमा हुने आप्रवासीका रेसिडेन्ट परमिट खोसिन सक्ने सम्भावना

20140115-090650 pm.jpg

कामको लागि स्वीजरल्याण्ड आउने युरोपियन आप्रवासीलाई स्वीजरल्याण्डले वेनिफिट नदिने भएको छ । इयुका नागरिक लगायत आइसल्याण्ड लिथुनिया र नर्वेवाट कामको लागि स्विजरल्याण्ड आउने कसैले पनि वेनिफिट नपाउने त्यहाँको आप्रवासी विभागले जनाएको छ । त्यस्तै स्वीजरल्याण्डको रेसिडेन्ट परिमिट भएका तर १२ महिना काम नगरेकाहरुको रेसिडेन्ट परमिट नविकरण नहुने समेत जनाइएको छ ।

स्वीजरल्याण्डमा पोचुगल जर्मन इटाली र फान्सका आप्रवासीको संख्या निकै उच्च रहेको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s