Skype मा बोल्दै गरेको Video कसरि Record गर्ने ??

20140113-104935 am.jpg

स्काइपमा बोल्दा अलिक होसपुर्याउनु होला । जथाभाबी बोल्दा/गर्दा पछी पछुताउनु पर्ने हुनसक्छ ।
किनकी स्काइपमा बोलेको पनी भिडियो रेकर्ड गर्न मिल्ने तरीका छन् ।

आज मैले skype मा बोलेको बेलाको video record गर्ने उपाय लिएर आएको छु । कसरी गर्ने त record आउनुस् छोटो चर्चा गरौं ।

‘Free Video Call Recorder for Skype’ एउटा यस्तो free software हो जसको मद्दतबाट skype को video सजिलै record गर्न सकिन्छ ।

** कसरी गर्ने त?

१. सबैभन्दा पहिले यो Software यहाँबाट Download गरी Install गर्नुहोस् ।

जब तपाईले Install गरीसकेर यो Program Launch गर्नुहुन्छ तब माथिको Screenshot मा जस्तै Window खुल्नेछ ।

२. यसमा Skype Video Record गर्ने ३ वटा Mode हरू छन् ।

i. Picture in Picture(दुवैतिरको Audio & Video Record गर्न)

ii. Only Video Of Other Side (अर्को तिरको मात्र Audio & Video रेकर्ड गर्न)

iii. Only Audio(दुवैतिरको Audio मात्र Record गर्न)

३. अब कुन Mode मा Record गर्ने छानिसके पछि Record को Button मा Click गरेर Recording Start गर्न सक्नुहुनेछ ।

४. समाप्त भएपछि Stop Button मा Click गर्नुहोस ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s