एमाले नवौं महाधिवेशन वैशाखमा, माघ १० गते केन्द्रीय समिति बैठक

20140112-125917 pm.jpg

काठमाडौं, पुस २८ – एमालेले नवौं राष्ट्रिय महाधिवेशन आगामी वैशाखमा काठमाडौंमा गर्ने तय गरेको छ ।

पार्टी मुख्यालय बल्खुमा आइतबार बसेको स्थायी कमिटी बैठकले पार्टी स्थापना दिवसको अवसर पारेर नवौं महाधिवेशनको टुंगो लगाएको हो ।

बैठकले महाधिवेशन तयारीलगायतका विषयमा छलफल गर्न माघ १० गते केन्द्रीय समिति बैठक बोलाएको छ ।

प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीका अनुसार विधान संशोधनका लागि राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने पूर्वनिर्णय परिवर्तन गरिएको छ । अब विधान संशोधन र नयाँ नेतृत्व चयन पनि महाधिवेशनबाटै हुनेछ ।

एमालेले नयाँ सदस्यता वितरण बन्द गर्दै माघ मसान्तसम्ममा सदस्यता नविकरण गर्ने समय तय गरेको छ ।

– (स्रोत: इकान्तिपुर)

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s