अमेरिकी सेनाले बनायो उड्ने ट्रक (तस्विर सहित)

20140111-094158 pm.jpg

२८ पुस ।
अमेरिकी सेनाले युद्धका समयमा प्रयोग गर्न उड्ने ट्रक तयार पारेको छ। जमिनमा गुड्न पनि सक्ने र उड्न पनि सक्ने यो ट्रक हेलिकप्टर आफैमा एउटा रोबोट हो । यसलाई रोबोट योद्धाका रुपमा लिन सकिन्छ।

यो उड्ने ट्रकमा कुनै चालक भने हुँदैन् ।हाल अमेरिकाले चलनमा ल्याएको ड्रोन जस्तै यसलाई रिमोटबाट चलाइने पपुलर साइन्सले जनाएको छ।

यो हेलिकप्टर औसधी ओसार्ने र मृत शबहरु युद्धस्थलबाट ल्याउन उपयोगी हुने बताइएको छ ।

हाल परिक्षणमै रहेको यो ट्रक हेलिकप्टरको फेब्रुअरीसम्ममा सम्पुर्ण परिक्षण गरिने र निकट भविष्यमा अमेरिकी सेनामा समावेश गरिनेछ।

उडने र गुड्ने बेलामा यसले आफ्नो आकार फरक फरक पार्न सक्छ। उड्ने समयमा यसका ८ वटा पंखा माथी फर्कन्छन् भने जमिनमा ट्रक झै गुड्दा पंखाहरु दायाँ बायाँबाट तल फर्किन्छन् ।

20140111-094601 pm.jpg

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s