मानव शरिर बारे केहि जानकारी

१) मस्तिष्कका कोषहरुलाई न्यूरोन भनिन्छ ।

२) गर्भाधान भनेको पुरुषको शुक्रकीट र महिलाको डिम्ब मिलेर एउटै संयुक्त कोष बन्नु हो जसलाई जाईकोट भनिन्छ |

३) सानो आन्द्राबाट खाना पार हुन करिब २ घण्टा लाग्छ भने ठूलो आन्द्राबाट पार हुनको लागि १४ घण्टा लाग्छ |

४) मानव शरिरको सधै बढ्ने अँग कलेजो हो|

५) मानिसको हातको छाप ब्यत्ति बिच्छे फरक भए जस्तै जिब्रोको छापपनि व्यक्ति बिच्छे फरक हुन्छ|

६) यदि वयस्क मानिसको छालामात्रै काटेर निकाल्ने हो भने त्यसको तौल 3.2kg हुन्छ|

७) आँखा झिम्काउदा Orbicularis oculi भन्ने माँसपेशिको प्रयोग हुन्छ भने मुख चलाउदा Oribicularis oris मांशपेसिको प्रयोग हुन्छ |

७) मानव शरिरको सवैभन्दा दह्रो मांसपेशि Masseter हो जुन गालामा पाईन्छ |

८) सवैभन्दा ठूलो मांसपेशियों Glutis maximum हो जुन तिघ्रांमा पाइन्छ|

९) सवैभन्दा सानो मांसपेशियों कानमा पाइन्छ जसलाई sartorius भनिन्छ|

१०) मानव शरिरको सवैभन्दा सानो हाड stapes हो जुन कानमा पाइन्छ|

११) सवैभन्दा कम मानिसमा पाईने रगत ग्रुंप AB हो जुन 4% मानिसमा मात्र पाइन्छ|

१२) मानिसको प्रत्येक खुट्टामा 26 वटा हाड 33 वटा जोर्नी 107 वटा लिगामेन्टसहरु र 19 वटा मांसपेशियों पाइन्छ|

१३) आमशयको parietal वा oxyntic cellx को भित्रि तहले HCl acid पैदा गर्छ जस्ले सजिलैसग हाम्रो नङलाई पगाल्न सक्छ |

१४) मानव फोक्सोमा 300 million मा हावाथैली हुन्छन|

१५) मानिसको मृगौलामा 20 लाख जति रगत छान्ने जाली( nephrons) हुन्छन|

१६) 72 वटा मांसपेशिहरुको संयोजित वा सन्तुलित गतिशीलताको कारण हामीले वोल्न सक्छौ |

१७) महिला शरिरको सवैभन्दा वलियो मांसपेशि पाठेघर हो |

१८) हाच्छिउँको सवैभन्दा तिब्र गति 165 km/hrs हुन्छ|

१९) प्रत्येक 6sec मा एक पटक मानिसले आँखा झिम्काउछ ।

२०) मानिसका 32-36 वटा दाँत हुन्छन ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s