पिनासका लागि उपयोगी भोजन

20130918-015608 PM.jpg

प्रत्येक दिन बिहान कागती पानी पिएर दिनको सुरुवात गर्नुपर्छ । गाजर, चुकन्दर, सुन्तला, जुनार आदिको जुस पिनासका लागि उपयोगी हुन्छ । भुइँकटहर दिनमा दुईपटक सेवन गर्नु राम्रो हुन्छ ।

भिटामिन ए युक्त खानेकुरा गाजर, चुकन्दर, पालुंगो, सागपात, चीज, मक्खन, कलेजो एवं मेवा खानुपर्छ । भिटामिन सीयुक्त कागती, सुन्तला, माैसम, जुनार, भेंडेखुर्सानी, गोलभेंडा, काउली, सागपात पनि लाभदायी हुन्छन् ।

काँचो सलाद र फलफूललाई दैनिक भोजनमा समावेश गर्नुपर्छ । भोजनमा लसुनका ५-६ केस्रा तथा प्याज १-२ वटा दिनहुँ खानुपर्छ । दूधको साटो सोयाबिन, तिल वा नरिवलको दूध खान सकिन्छ । ओमेगा-३ को स्रोत आलस, जैतुनको तेल वा ओखर सेवन गर्नुपर्छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s