Computer को User password थाहा नभइकन password change कसरि गर्ने ?

यदि तपाइँले  कसैको कम्प्युटरमा भएको  user password उसले थाहा नपाईकन change गरिदिन चाहनुहुन्छ जुन password तपाईलाई पनि थाहा छैन I  तपाई लाई उक्त computer को password थाहा नभएपनि सजिलै change गर्न सक्नुहुन्छ तर उक्त computer खोलेर (turn on गरेर ) राखेको हुनुपर्दछ I      एक पटक try गर्ने कि ?   { पहिले आफ्नै computer मा password राखेर try गर्नुहोस् , अर्काको password राखेको र open भएको computer कहाँ खोज्न जाने र , हैन? }

तरिका:- step by step
1. सर्बप्रथम window logo+R          click  गरि Run  option खोल्नुहोस ,
2. त्यसपछि Run मा lusrmgr.msc लेखि OK गर्नुहोस् ,
3. अनि Users मा click गर्नुहोस्  (कुन  user  लाइ के गर्ने हो त्यसैमा Right Click गर्नुस ! माथि फोटोमा जस्तो eg::- Administrator, KESHAV etc.  )
4. अनि Set password… मा click गर्नुहोस् र Proceed मा click गर्नुहोस्
5. त्यसपछि New  password र Confirm password लेखि OK गर्नुहोस् I  काम तमाम भैसक्यो II
र अन्त्यमा— यहाँ बाट तपाइले नया User बनाउन, User को नाम change गर्न  र User लाइ Delete  गर्न पनि सक्नुहुन्छ है l
धन्यबाद 
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s