कसरि अनलाइन बाट software हरुको serials crack/key पाउन सकिन्छ

नमस्ते  आज मैले तपाई हरु लाइ लिएको टिप्स अलि बेग्लै अचम्म तरिकाको छ हुनत तपाइले  पनि 

कोसिस कति गर्नु भयो होला कुनै पनि software अनलाइन बाट डाउनलोड गर्दा मात्र केहि दिनको लागि 
try भेर्सन मात्र पाएको हुन्छौ  र तपाइले प्रोटेबल भेर्सन डाउनलोड गर्नु भयो भने त्यो पनि तेही हो लाइफ
संग त राम्रो चल्छ तर कुनै बेला तेस्ले पनि हजुर लाइ जिस्क्या एको जस्तो हुन्छ त्यो सबै कुरा छोडी 
आज मैले लिएर आएको  छुकी तपाई हरुको लागि कुनै पनि software अनलाइन मा तपाइले खोज्दा
फुल भेर्सन मा serialsnumber संगै पाउन सक्नु हुनेछ तेस्को  लागि तपाइले Google search box मा
गएर हजुरले 94fbrabobe photoshop7 टाइप गरि हेर्नुस तेस्मा हजुरले पुरा फुल भेर्सन मा जुनै
software पनि पाउन सक्नु हुनेछ तपाइले मात्र 94fbr टाइप गरि software को नाम दिनु होला 
तपाइले त्यहाँ भेटि हाल्नु हुनेछ तुरुन्तै मैले या तल adobe photosho 7 को फुल भेर्सन  को लिंक
दिएको छु हेर्नु होला एसरी नै हजुर ले पनि पाउन सक्नु हुनेया क्लिक गरि Adobe photoshop 7 लिनु होला

(by Shisir Pandey)

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s