के MAC कम्प्युटरमा पनि भाइरस पस्ने सम्भावना हुन्छ ?

हो, MAC कम्प्युटरमा भाइरस पस्ने सम्भावना हुन्छ, तर विन्डोज अपरेटिङ सिस्टम इन्स्टल गरिएको कम्प्युटरको तुलनामा एप्पलको MAC सिस्टममा भने भाइरसले घूसपैठ गर्ने सम्भावना कम रहन्छ। अझ कतिपय प्रयोगकर्ताले त एप्पल MAC सिस्टममा एन्टी भाइरस नै इन्स्टल गरेका हुँदैनन्। यसका थुप्रै कारण छन् ः

१. आजभोलि पाइने नयाँ प्रविधिका म्याकन्टोस अपरेटिङ सिस्टमहरू -जस्तै AC OS X) युनिक्स कनेलमा बन्ने हुँदा तिनमा भाइरसले हमला गर्ने सम्भवना अत्यन्त कम हुन्छ।

२. माइक्रोसफ्ट अपरेटिङ सिस्टम सबैभन्दा बढीले प्रयोग गर्छन् र त्यसमा भाइरस ट्रोजनजस्ता हमला पनि बढी हुन्छ।

३. प्रायःजसो भाइरस कोड लेख्ने प्रयोगहरू IBM र माइक्रोसफ्ट विन्डोजको प्लेटमर्फमा बनाइन्छ। फलस्वरूप यी भाइरस पनि म्याक अपरेटिङ सिस्टमभन्दा बढी विन्डोज वा IBM का सिस्टममा सजिलै पस्न सक्ने हुन्छन्।
(स्रोत: साप्ताहिक)

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s