ge.tt बाट गरौं फाइल सेयर

सिनेमा, संगीत, तस्विर तथा अन्य कुनै पनि खालका डकुमेन्ट फाइलहरु अनलाइन मार्फत् साथिभाईलाई बाँढ्न चाहनुहुन्छ भने सबै भन्दा सजिलो वेबसाइट हो https://ge.tt । जसमा विदेशमा अध्ययनका लागि गएका साथीका लागि पारिवारिक भिडियो देखी आफूले हेरेका चलचित्र सजिलै बाँढ्न सकिन्छ। हुन त यस खालको फाइल साझा गर्ने निशुल्क सेवा दिने धेरै साइटहरु धेरै छन्। तर ती सबै भन्दा फरक यसको विशेषता भनेको यसबाट फाइल साझा गर्नका लागि यसमा रजिस्टर हुनु जरुरी छैन। साथै फाइल कत्रो आकारको छ भन्नेले पनि कुनै फरक पार्दैन। न त यसमा फाइलको संख्याले नै कुनै फरक पार्छ। यसको सबै भन्दा अचम्मको र आकर्ष पक्ष भनेको यसबाट फाइल सेयर गर्दा फाइल पुरै अपलोड हुनु जरुरी छैन। एक तर्फाट अपलोड सुरु हुँदा अर्को तर्फाट तत्काल त्यसलाई डाउनलोड गर्न सकिन्छ। यसो हुँदा एकातिर फाइल अपलोड भइरहेको हुन्छ भने अर्कोतर्फअपलोड भइसकेको भाग जति डाउनलोड पनि गर्न सकिन्छ। यसमा र्सार्वजनिक गरिएको फाइनलको डाउनलोड सम्बन्धी सबै जानकारी पाइन्छ। साथै यो साइटमा साइअप गर्दा २ जीबीको स्टोरेज निशुल्क उपलब्ध हुन्छ। जसको लागि केही सेकेण्ड होइन नानोसेकेण्ड मात्र लाग्छ।

20130704-012619 PM.jpg

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s