windows 7 कम्प्युटर को taskbar बाट इन्टरनेट सामग्री खोज्ने तरिका:

windows 7 कम्प्युटर को taskbar बाट इन्टरनेट सामग्री खोज्ने तरिका:

20130616-062536 PM.jpg

winndow 7 कम्प्युटर को taskbar बाट इन्टरनेट सामग्री खोज्ने तरिका

तपाई कुनै website खोल्नु पर्यो भने के गर्नु हुन्छ ! कुनै webbrowser खोलि search गर्नु हुन्छ होला होइन ! जस्तै google chrome ,internetexpolorer , firefox, आदि के तपाइलाई था छ तपाई यस्तै वेबपेज खोज्न को लागि browser न खोलि disktop taskbar बाट पनि खोज्न सकिन्छ ? यसको लागि तपाइको कम्प्युटर taskbar मा search box बनाउनु पर्ने हुन्छ यो तलको फोटो मा जस्तै ……………..

20130616-063102 PM.jpg

20130616-063441 PM.jpg

यस्तै search गर्ने ठाउँ taskbar मा बनाउन एकदमै सजिलो छ ! तपाई हरु मद्दे कति ले त जमाना मै बनाई सक्नु भयो होला अनि जस ले अजै यसको बारे जानकारी पाउनु भएको छैन ! तपाई को लागि अब गाउले कम्प्युटर टिप्स ब्लग सहयोगी हुने छ !
सबै भन्दा पहिला taskbar को कुनै पनि खाली ठाउँ मा RIGHt क्लिक गरि properties मा क्लिक गर्नुस्-

अबयो चित्र जस्तै window खुल्छ-

20130616-063714 PM.jpg

अब toolbar मा क्लिक गर्नुस् । यो तल को चित्र मा जस्तै अनि address र लिंक अगाडी को सानो box मा ठिक लगाई ok या apply गर्नुस्-

20130616-064026 PM.jpg

अब तपाई को taskbar हेर्नुस त यो चित्र जस्तै भयो होइन? अब त्यहाँ कुनै पनि website को url जस्तै तपाई लाई गूगल खोल्नु छ भने http://www.google.com लेखि इन्टर गर्नुस, गूगल खुल्ने छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s