scm music player ब्लग मा एड गर्ने तरिका

scm music player ब्लग मा एड गर्ने तरिका:

20130616-034404 PM.jpg

नमस्कार अन फेरी पनि स्वागत छ ! यस ब्लग मार्फत ब्लग सम्बन्धित् केही कुरा हरु तपाई हरु सामु प्रस्तुत गर्ने प्रयास गरेको छु ! यसै सिल सिला मा आज भने scm music player कसरि आफ्नो ब्लग या वेबपेज मा राख्न सकिन्छ भन्ने बारे जानकारी गराउने छु ! scm music player मा तपाई youtube बाट आफुलाई मन पर्ने गित छानी छानी राख्न सक्न्नु हुन्छ ! अनि तपाई एस लाई आफ्नो ब्लग को माथि या तल पुछार मा राख्न सक्न्नु हुन्छ । उदाहरण को लागि यो तलको फोटो हेर्नुस यी मध्ये तपाई लाई कुन मन पर्छ त्यै छानेर राख्न सक्नु हुन्छ !

त्यसको लागि सबै भन्दा पहिला यहाँ क्लिक गर्नुहोस् ।

अब तपाई कुन चै रंग को player राख्ने हो त्यसैको ठिक अगाडी क्लिक गर्नुस यो तलको चित्र मा जस्तै:-

20130616-035326 PM.jpg

अब यति गरि सके पछी तपाई edit playlist मा क्लिक गर्नुस अनि add more songs मा क्लिक गर्नुस-

20130616-035800 PM.jpg

अब यो माथि मैले यहाँ गित url हाल्नुस लेखेको ठाउँ मा तपाइले गित को url (एड्रेस ) राख्नु पर्ने हुन्छ त्यसको लागि तपाई YouTube मा जानुस र आफुलाई मन पर्ने गित हरु खोज्नुस
अनि माथि एड्रेस बार मा भएको url कपी गरी यो माथि मैले भनेको ठाउँ मा paste गर्दीनुस ! कहाँ हुन्छ त url भन्ने बारे था छैन भने यहाँ तल को फोटो हेर्नुस –

20130616-040109 PM.jpg

अब यहाँ url लगाउने काम सकिए पछी माथि Configure Setting मा क्लिक गर्नुस –

20130616-040243 PM.jpg

अब यहाँ तपाई autoplay. volume अनि कहाँ राख्ने तल या माथि भन्ने बारे मिलाउन सक्नुहुन्छ । सबै गरी सके पछी तल don मा क्लिक गर्नुस । अब तपाइले don मा क्लिक गर्न साथ तपाई लाई केही html कोड हरु उपलब्ध हुन्छ ! यो तलको चित्र मा जस्तै –

20130616-040515 PM.jpg

अब तपाई यो सबै कोड कपी गर्नुस ! अब कुन ब्लग मा राख्नु पर्ने हो त्यो ब्लग को template मा गई edit html मा क्लिक गर्नुस

अब template एडिटर मा पुगे पछी त्यहाँ लेखेको ठाउँ खोज्नुस अनि ठिक त्यस को अगाडी त्यो कोड paste गर्दीनुस ।

20130616-040757 PM.jpg

अब template save गर्दीनुस अनि ब्लग खोलेर हेर्नुस त तपाइको ब्लग मा पनि scm music player add भयो होइन त ?

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s