facebook बाट भिडीयो download गर्ने सजिलो तरिका:

facebook बाट भिडीयो download गर्ने सजिलो तरिका:

20130616-025705 PM.jpg

तपाईंहरु ले youtube तथा यस्तै भिडियो साइट बाट भिडियो download गर्न त धेरै software प्रयोग गर्नु भयो होला हैन? अनि के तपाईले कैले facebook मा भेटीएको भिडीयो download गर्नु भएको छ ? यदि तपाई संग इन्टरनेट download मेनेजर छ भने त सजिलो होला तर आज म तपाईहरुलाई एउटा सजिलो तरिका जानकारी
गराउने छु ! त्यस पछी तपाई सजिलो संग facebook बाट भिडीयो download गर्न सक्नु हुने छ !
त्यसका लागी सबै भन्दा पहिला त तपाई यहाँ क्लिक गर्नुस् । अब तपाइले download गर्न खोजे को facebook भिडियो को url हाल्नुस् अनि download मा क्लिक गर्नुस अब यहाँ तल मैले ३ लेखेको जस्तै ठाउँ मा क्लिक गर्नुस । अब तपाइको भिडीयो अर्को पेज मा खुल्ने छ ।
अनि right क्लिक गरी save गर्नुस आफ्नो कम्प्युटर मा ।

20130616-030822 PM.jpg

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s