10 वटा folder एकै पटक मा बनाउने तरिका हेर्नुस:

10 वटा folder एकै पटक मा बनाउने तरिका हेर्नुस:

नमस्कार अनि स्वागत छ ! यहाँ हरु लाई यहाँ कम्प्युटर सम्बन्धी सामान्य जानकारी हरु समेट्ने प्रयास गरेको छु ! आज को पोस्ट भने हामीले आफ्नो कम्प्युटर मा कसरि एकै पल्ट मा 10 वटा folder बनाउन सकिन्छ त भन्ने बारे मा छ ! आशा छ तपाईहरु लाई पनि यो तरिका मन पर्ने छ !

सबै भन्दा पहिला त तपाई आफ्नो कम्प्युटर को desktop को कुनै पनि खाली ठाउँ मा right क्लिक गरि new मा क्लिक गरि TEXT DOCUMENT मा क्लिक गर्नुहोस् ।
उदाहरण को लागि तल को फोटो हेर्नुहोस्-

20130616-044211 PM.jpg

अब तपाइको desktop मा new text document नाम को एउटा file बन्ने छ त्यसलाई खोल्नुस्-

20130616-044322 PM.jpg

अब खुल्ने पेज मा MD one two three four five six seven eight nine ten लेख्नुस् –

20130616-044434 PM.jpg

अब तपाई file मेनु मा क्लिक गरी save as मा क्लिक गरि desktop मा क्लिक गर्नुस save गर्दा folder.bat नाम राख्नु होला ।
अब तपाइको desktop मा गएर हेर्नुस त folder नाम को एउटा file देख्नुहुने छ ! यो तलको फोटोमा जस्तै-

20130616-044556 PM.jpg

अब यसलाई डबल क्लिक् गर्नुस त तपाइको desktop मा 10 वटा folder बन्ने छन यो तलको फोटोमा जस्तै-

20130616-044717 PM.jpg

तपाई लाई यो तरिका कस्तो लाग्यो त ! पक्कै पनि मजाको लाग्यो होला होइन ?

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s