हार्ड ड्राइभ एरर समस्या को समाधान गर्ने तरिका

हार्ड ड्राइभ एरर समस्या को समाधान गर्ने तरिका:

20130616-060322 PM.jpg

आज को पोस्ट को बिसय भनेको harddrive एरर समस्या को समाधान कसरि गर्ने त भन्ने हो ! कुनै बेला अचानक कम्प्युटर मा harddrive एरर वा हार्डडिस्क प्रोब्लम भन्ने म्यासेज desktop मा देखा पर्छ ! कति पय ले भने यस्तो म्यासेज आउना साथ कम्प्युटर फोर्मेट गर्ने पनि मैले देखेको छु ! तर एस्त साना समस्या हुन साथ नै window फेर्नु पर्ने फर्मेट गर्नु पर्ने नै चै होइन ! तपाई कम्प्युटर repair गर्ने ठाउँ मा लिएर जानु भयो भने त उनी हरु ले त यसै भन्छन नी ए सबै खराब छ ! फर्मेट गर्नु पर्छ ! आखिर उनि हरु पनि त पइसा कमाउन बसेका हुन् नी की कसो ! तर आज तपाई हरु लाई सजिलो तरिका बाट यो समस्या कसरि हल गर्ने भन्ने बारे आज मैले जाने सम्म सिकाउने छु ! सबै भन्दा पहिला त स्टार्ट मेनु मा क्लिक गरि कम्प्युटर मा क्लिक गर्नुस-

अब खुल्ने window मा कम्प्युटर का डिस्क हरु देखा पर्छन:-

20130616-060928 PM.jpg

अब यहाँ प्रोग्राम कुन डिस्क मा इन्स्टल छ त्यस मा right क्लिक गर्नुस प्राय c मै हुन्छ c मै गर्नुस अनि pr0perties मा क्लिक गर्नुस्-

20130616-061128 PM.jpg

अब खुल्ने window मा tools मेनु मा क्लिक गर्नुस यो चीत्र मा जस्तै-

20130616-061318 PM.jpg

अब यो माथि को रातो घेरा लगाएको check now भन्ने ठाउँ मा क्लिक गर्नुस
अब यो तलको चित्र जस्तै खुल्छ start मा क्लिक गर्नुस्-

20130616-061453 PM.jpg

अब तपाई लाई कम्प्युटर ले सोध्ने छ, के तपाई अर्को पल्ट कम्प्युटर स्टार्ट गर्दा डिस्क एरर चेक गर्न चाहानु हुन्छ भनेर?, तपाई schedule disk check मा क्लिक गर्नुस्-

20130616-061720 PM.jpg

काम सकियो अब अर्को पल्ट जब तपाई कम्प्युटर अन गर्नु हुन्छ ! तपाई को हार्ड डिस्क समस्या आफै चेक भै समाधान पनि हुन्छ तर समय भने अलिक लाग्ने हुन्छ ! यदि ठुलै समस्या हो भने त नहुन पनि सक्छ । तर साना-तिना समस्या भने समाधान हुन्छन !
यो तरिका बाट महिनामा १ पल्ट hardisk एरर चेक गर्यो भने कम्प्युटर पनि फास्ट चल्ने हुन्छ !
यो माथि को प्रक्रिया मैले window 7 मा गरेको हो अरु window मा पनि यही तरिका ले तपाई गर्न सक्न्नु हुन्छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s