विन्डोज ८ नेपालीमै चलाउने तरिका:

विन्डोज ८ नेपालीमै चलाउने तरिका:

नमस्कार अनि स्वागत छ ! आज windows 8 कम्प्युटर लाई कसरी नेपाली मा चलाउन सकिन्छ त भन्ने बारे केही जानकारी गराउने प्रयास गर्ने छु !

सबै भन्दा पहिला windows सुरुवात screen मा जानुस् । अब search box मा language लेखी search गर्नुस !

20130616-050005 PM.jpg

अब search को सेटिंग मा गइ Language मा क्लिक गर्नुस
अब तपाई Control Panel को Language सेटिंग मा पुग्नु हुने छ !
अब तपाइले add a Language मा क्लिक गर्नुस अब त्यहाँ भाषा लिस्ट आउने छ तल माथि नेपाली खोज्नुस-

20130616-050740 PM.jpg

20130616-050812 PM.jpg

अब तपाइको Language Panel मा गई नेपालीको छेउमा रहेको Options मा क्लिक गर्नुहोस् ।

20130616-051134 PM.jpg

अब नयाँ स्क्रिन मा देखाएको Download and Install Language Interface मा क्लिक गर्नुहोस् र केही समय पर्खनुस् –

20130616-051305 PM.jpg

अब इन्स्टल भै सके पछि कम्प्युटर Log Off गरी फेरी खोल्नुस्
अब तपाइको windows 8 पुरै नेपाली मा आउने छ यहाँ तल केही उदारण हेर्नुस कस्तो देखिन्छ त!

20130616-051621 PM.jpg

20130616-051657 PM.jpg

20130616-051724 PM.jpg

अन्त्यमा, ज्ञान चोरेको भए पनि काम लाग्छ की कसो?
यो पोस्ट अन्य website बाट संकलन गरीएको हो । धन्यवाद ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s