ब्लग का सम्पूर्ण Gadget/Widget मा रंगिन border लगाउनुस्:

ब्लग का सम्पूर्ण Gadget/Widgetमा रंगिन border लगाउनुस्:

20130616-052658 PM.jpg

नमस्कार! आज ब्लग लाई अलिकति सजाउन को लागि Gadget/Widge मा border लगाउने तरिका लिएर आएको छु ! उदारण को लागि तपाई यो ब्लग मा पनि देख्न सक्नु हुन्छ यहाँ मैले रातो कलर को बोडर सहित backgroung पनि लगाएको छु! एस लाई लगाउन सारै सजिलो छ सबै भन्दा पहिला तपाई आफ्नो ब्लग को dasbord मा गई template मा क्लिक गर्नुस्-

20130616-053000 PM.jpg

अब खुल्ने पेज मा edithtml मा क्लिक गर्नुस । ए एकछीन है पहिला तपाई आफ्नो template download गर्नुस ता की केही गडबड भए पनि फेरी template restore गर्न सकियोस अब चै edit html मा क्लिक गर्नुस्-

20130616-053307 PM.jpg

अब खुल्ने पेज मा Expand Widget Templates को छेउ मा भएको सानो box मा क्लिक गर्नुस् –

20130616-053540 PM.jpg

अब keybord बाट ctrl र f एकै पल्ट दबाई माथि खुल्ने findbox मा यो कोड ]]>
कपी गरि paste गर्नुस्

20130616-053821 PM.jpg

अब तपाइको template मा यो कोड कलर लागि ओरि देखिन्छ तपाई सजीलै देख्न सक्नु हुन्छ !

20130616-054001 PM.jpg

अब भने तपाई यो तल box मा भएका कोड कपी गरि ठिक ]]> को अगाडी paste गर्नुस् । अनि box भित्र right क्लिक गरि कपी गर्नुस !
Simple Square Color Border:- को लागि यो तल को कोड लगाउनुस् –

.widget {
padding: 5px;
border: 1px solid #ff0000;
}

यहाँ तपाई आफ्नो चाहाना अनुसार कलर अनि border size फेर्न सक्नु हुन्छ अब
border सहित background कलर पनि लगाउन चाहनु हुन्छ भने यो तल को कोड लगाउनुस्-

.widget {
padding: 5px;
border: 1px solid #ff0000;
background:#ffffff;
box-shadow: 3px 3px 3px #ff0000;
}

यहाँ पनि तपाई कलर change गर्न सक्नु हुन्छ कलर कोड को लागि यहाँ गएर हेर्नुस अब save गर्नु भन्दा पहिला preview गरेर हेर्नुस सबै ठिक छ की छैन यदि ठिक छ भने save template गर्नुस ! मलाई यकिन छ ठिक हुन्छ यदि ठिक भएन हजुर लाई preview गरेर हेर्दा मन परेन अनि कोड हटाउन चाहानु हुन्छ भने save गर्नु भन्दा पहिला clear edits मा क्लिक गर्नुस !

ओ हो साथी हरु कस्तो भयो त तपाई को ब्लग?

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s