कम्प्युटर ह्यंग हुन बाट कम हुने अनि फास्ट बनाउने उपाय:

कम्प्युटर ह्यंग हुन बाट कम हुने अनि फास्ट बनाउने उपाय:

नमस्कार सम्पूर्ण मित्र हरु मा म केशब को तर्फ बाट कम्प्युटर मा कुनै काम गर्दा होस् या इन्टरनेट सर्फिंग गर्दा होस कम्प्युटर ढिलो भयो या बारम्बार ह्यांग भयो भने पक्कै पनि तपाई दिक्क हुनुहुन्छ ! कम्प्युटर को स्पीड बढाउने केही उपाय हरु मैले पहिला पनि केही लेखि सकेको छु ! के कारण ले कम्प्युटर बारम्बार ह्यंग हुन्छ अनि स्लो हुन्छ त ? खास मा भन्नु पर्दा तपाइको कम्प्युटर मा न चाहीने धेरै software हरु इन्स्टल हुनु ,टेम्पोररी file हरु धेरै हुनु , कम्प्युटर मा virus हुनु वा कम्प्युटर मा लामो समय सम्म काम गर्दा कम्प्युटर तातेर पनि स्लो हुने सम्भावना हुन्छ ! अथवा तपाइको कम्प्युटर को ‘र् याम्’ को कारण पनि हुन सक्छ ! यी त भए कारण हरु यदि तपाई पनि यस्तै समस्या बाट दिक्क हुनु हुन्छ भने आज सामान्य टिप्स लीएर आएको छु ! यो टिप्स ले पनि तपाइको कम्प्युटर को स्पीड केही हद सम्म भए पनि बढाउने छ ! अब लागौ काम तर्फ:-

सबै भन्दा पहिला त तपाई My Computer मा Right क्लिक गरी Properties मा क्लिक् गर्नुहोस् ।

20130616-041508 PM.jpg

तपाई windows 7 मा गर्दै हुनुहुन्छ भने यो तलको चित्र मा जस्तै देख्न सक्नु हुन्छ system proctetion मा क्लिक गर्नुहोस् –

20130616-041814 PM.jpg

अब Advanced मा क्लिक् गर्नुहोस । त्यसपछि चित्रमा झैँ “Visual effects, processor scheduling, memory usage, and virtual memory” को Setting मा क्लिक गर्नुहोस ।

20130616-041939 PM.jpg

अब तलको चित्रमा झैं Visual Effect को Custom: अन्तर्गत रहेको विभिन्न अप्सनहरु मध्ये अन्तिम तीनवटा अप्सन बाहेक सबै अप्सनमा रहेको राइट वा ठिक चिह्न हटाइदिनुहोस ।

20130616-042105 PM.jpg

अब Apply मा र अन्त्यमा OK मा क्लिक गर्नुहोस् । कम्प्युटरको स्पीड बढेको आफैंले महशुस गर्न सक्नुहुनेछ ।

नोट: यसो गर्दा कलर हरु न हुने भएका कारण डिस्प्ले मन न पर्न सक्छ ! तर यदि कम्प्युटर ह्यंग भएर वाक्कदिक्क भएको बेला त यो तरिका ले केही सहयोग चै पक्कै गर्छ ! नत्र फेरी पुरानै अवस्थामा राख्न सक्नुहुन्छ ।

यही समस्या को समाधानका अरु महत्वपूर्ण उपायहरू पनी मेरो यसै वेबसाइटमा छन् । अवश्य हेर्न सक्नुहुनेछ ।

यो तरिका के तपाइको लागि केही सहयोगी बन्यो आफ्नो राय कमेन्ट गर्न नभुल्नुहोला ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s