‘windows is not genune’ मेसेज हटाउने तरिका (windows 7)

‘windows is not genune’ मेसेज हटाउने तरिका (windows 7):

20130612-121010 AM.jpg

नमस्कार! आज को पोस्ट भनेको आफ्नो windows 7 कम्प्युटर मा कपी window अर्थात् डुब्लीकेट window इन्स्टल गर्ने हरु को लागि हो ! यदि तपाइको कम्प्युटर मा पनि कपी window छ भने तपाइले देख्नुभएको होला जब तपाई आफ्नो कम्प्युटर on गर्नु हुन्छ !तब तपाइलाई this copy of windows is not genun get genun now भन्ने message आउछ अनि कम्प्युटर on भै सके पछी पनि तपाइको disktop मा समय देखाउने ठाउँ को ठिक माथि यस्तै लेखेको देख्नु हुने छ ! यसको मतलब भनेको मेरो बुजाई मा तपाइको कम्प्युटर मा इन्स्टल भएको window कपी हो भन्ने नै बुज़िन्छ जस्तो मलाई लाग्छ यदि अरु कुनै अर्थ यसको हुने भए कमेन्ट गर्नु होला सायद मलाई था न भएको पनि हुन सक्छ ! अब यस बाट कसरि छुटकारा पाउने भन्ने बारे मैले आज एउटा सानो software लिएर आएको छु ! जस को सहायता बाट तपाई यस समस्या को समाधान गर्न सक्नु हुन्छ !

20130612-121513 AM.jpg

सबै भन्दा पहिला त यहाँ बाट remove wat नामक software download गर्नुस्।

अब यो zip file मा भएको software लाई winrar को सहायता बाट extract गर्नुस्। अब तपाई ले remove wat by gaulekeshab.blogspot.com नाम को एउटा file देख्नु हुने छ।

अब यसलाई डबल क्लिक गर्नुस् । अब तपाइको सामु यो तलको जस्तै window खुल्ने छ । तपाई remove wat मा क्लिक गर्नुस।

20130612-122246 AM.jpg

अबफेरी यो तल को जस्तै खुल्ने छ ok गर्नुस् ।

20130612-124207 AM.jpg

अब केही समय पछी तपाइको कम्प्युटर आफै restart हुने छ अनि हेर्नुस त अब तपाइको कम्प्युटर on हुदा पनि message आएन होइन ? अनि disktop को side मा पनि त्यो windows is not genune भन्ने लेखेको छैन होइन ?

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s